काठमाडौँ, २९ जेठ । काठमाडौँमा सुन व्यवसायीहरुले सुन विलासिता होइन भनि प्रदर्शन गरेका छन् । सुनमा कर वृद्धि गरेपछि सुन चाँदी र हिरा व्यवसायीहरु सुन विलासिता नभएको भनेर आन्दोलन गरेका छन् । सुनचाँदी र हिरा व्यवसायीहरुले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न माग सहित प्रर्दशन गरेका छन । सरकारले सुन र हिरामा कर बढाउने निर्णय गरेसँगै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
सरकारले सनमा २ प्रतिशत विलासिताको कर र हिरामा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्